पुल तर्न लगाइएको कर फिर्ता बागलुङ नगर

बागलुङ नगरपालिकाले नगर कार्यपालिकाको कार्यालयले सार्वजनिक सूचना मार्फत पुलमा लगाइएको पूर्वाधार उपयोग कर अर्को व्यवस्था नभएसम्मका लागि फिर्ता भएको जनाएको छ । संसारकै लामो मानिएको बागलुङ–पर्वत जोड्ने पुलमा लगाईएको प्रवेश शुल्क बागलुङ नगरपालिकाले फिर्ता लिएको छ । 

वैशाखमा ७ बाट पूर्वाधार उपयोग करका रुपमा नगरले रकम संकलन गर्न थालेपछि चौतर्फी विरोध भएको थियो ।  प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीले सूचना प्रकाशन गरेर कर लिने काम फिर्ता गरिएको जानकारी गराएका हुन् । 

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here