पुतलीबजारमा कस्टम हायरिङ सेन्टर कृषि मेशिन ओैजार भाडा दिने केन्द्र स्थापना सम्बन्धि सम्झाैता

पुतलीबजार नगरपालिका र संयुक्त राष्ट्रसंघिय विकास कार्यक्रम ( UNDP) काे आर्थिक सहयोग र सूर्याेदय क्लव स्याङ्जाको ब्यवस्थापनमा संचालित काेभिड १९ उद्दार र सामाजिक तथा आर्थिक प्रतिकार्य परियाेजना अन्तरगत पुतलीबजार नगरपालिका स्याङ्जामा कस्टम हायरिङ सेन्टर कृषि मेशिन ओैजार तथा सेवामा भाडा दिने केन्द्र स्थापना सम्बन्धि सम्झाैता प्रदान गर्दै पुतलीबजार नगरपालिका प्रमुख सिमा क्षेत्री र नवज्योति कृषि सहकारी संस्थाका प्रवन्धक भूमिजंग

 नवज्याेती कृषि सहकारी संस्था पुतलीबजार ११ स्याङ्जाले याे सेवा प्रदान गर्ने छ

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here