पाँच वर्षमुनिका बालबालिका र गर्भवतीलाई खोप दिने तालिका
१३ साउन, काठमाडौं । राष्ट्रिय खोप कार्यक्रमलाई सरकारले पहिलो प्राथमिकतामा राखेको छ । जसअन्तर्गत पाँच वर्षमुनिका बालबालिकालाई विभिन्न चरणमा आठवटा रोगविरुद्धको खोप दिइँदै आएको छ ।
खोपले बालबालिकामा रोग प्रतिरोधी क्षमता बढाउनुका साथै अपांगता हुन र नवजात शिशुलाई मृत्युको जोखिमबाट बचाउँछ ।
सरकारको राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत पाँच वर्षमुनिका बालबालिका र गर्भवतीलाई खोप दिने तालिका यस्तो छ :
प्रतिक्रिया दिनुहोस्