पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको अनुमति

१६ फागुन, काठमाडौं । बलात्कार आरोपित पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। 

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको उजुरी परेपछि फरार रहेका पलले आइतबार जिल्ला प्रहरी कार्यालय तनहुँ पुगेर आत्मसमर्पण गरेका थिए।

frontline

प्रहरीले अनुसन्धानका लागि अदालतमा पेश गरी सात दिनको समय लिएको हो। आइतबार नै पलविरूद्ध नवलपुर प्रहरीमा पनि बलात्कारको उजुरी परेको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here