पर्यटनबाटै चम्किँदै छ पूर्वको कालीकोट
खोटाङ जिल्लाको सम्पूर्ण भूभाग मध्यपहाडमा अवस्थित छ । सुनकोसी नदी किनारदेखि रूपाकोट-मैयूँ पर्वत शृंखलामा अवस्थित ३ हजार ६२० मिटर अग्लो डाँडाको बीचमा खोटाङको सम्पूर्ण भूमि अटाएको छ । झट्ट हेर्दा भौगोलिक विकटता नै खोटाङको आफ्नो परिचय हो कि जस्तै लाग्छ…
https://statementandresponse.com/public/user/halesi
प्रतिक्रिया दिनुहोस्