पनौतीमा बाह्रौँ नगर सभा -फागुन २६

काभ्रेपलाञ्चोक। पनौती नगरपालिकाले बाह्रौ नगर सभा गर्ने भएको छ । नगरपालिकाले यहि फागुन २६ गते सञ्चालन गर्न लागिएको एक सुचना जारी गर्दै जनाएको छ । उक्त दिन नगरपालिकाको कार्यालय तथा वडा कार्यालयबाट प्रवाह हुने सबै सेवा बन्द हुने सुचनामा जनाइएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here