पक्की पुलले जोडिए रामग्राम र जीतपुर

रामग्राम नगरपालिका वडा १० मा नवनिर्मित रामखण्डा पुल उद्घाटन गरिएको छ ।


वडा नम्बर १० को लक्ष्मीपुर र वडा नम्बर ४ जीतपुर गाउँ जोड्ने रामखण्डा पक्कीपुलको नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले शनिवार उद्घाटन गरे ।

कार्यक्रममा नगर प्रमुख गुप्ताले यस नवनिर्मित पुलको प्रयोले स्थानीयहरु प्रत्यक्ष फाइदा लिने विश्वास व्यक्त गरे । नगर प्रमुख गुप्ताले यस पुल मार्फत स्थानीयहरु सहजै आवतजावत गर्न सक्ने र कृषिजन्य……

frontline

https://frontlinecheck.com/public/user/ramgram#

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here