न्यूरोसर्जन डा. सुवास लोहनीको निधन

७ मंसिर, काठमाडौं । न्यूरोसर्जन डा. सुवास लोहनीको निधन भएको छ। ३८ वर्षका डा. लोहनी काठमाडौँको टोखास्थित ग्राण्डी टावरमा रहेको आफ्नै निवासमा मंगलबार बिहान बेहोस अवस्थामा भेटिएका थिए।

उनलाई अस्पताल लगिए पनि ग्राण्डी अस्पतालले मृत घोषित गरेको हो। उनी नेशनल न्यूरो सेन्टरमा कार्यरत थिए। डा. लोहनीको मृत्युको कारण खुल्न सकेको छैन।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here