नेपाल रास्ट्रिय कलाकार संघ रौतहटमा ११ सदस्य गठन

आइतबार, रौतहट । मेवालाल यादव साउन ३१ गते रौतहट । रौतहट जिल्लामा प्रथम नेपाल रास्ट्रीय कालाकार संघ गठन गरियो ।रौतहटको चन्द्रपुरमा रहेको चान्दनी काला प्रशिक्षण केन्द्रको प्राङ्गणमा नेपाल रास्ट्रिय कालाकार संघ गठन गरिएको छ ।

नेपाल रास्ट्रिय कालकार संघ राकेश कुमार दासको अध्यक्षमा गठन गरिएको छ ।सो गठन कार्यक्रममा ११ सदस्य नेपाल रास्ट्रिय कलाकार संघ चयन गरिएको छ ।

frontline

संघसंगठन न भएको कारणले हाम्रो सामाजका कालाकारहरु पछाडि परेको छ ।

हरेक स्थानीय तहमा कलाकारको लागि बजेट आए पनि तर एक जुट न भएको कारणले स्थानीय सरकारले बजेट हिनामिना गरि रहेका छन् ।

हाम्रो समाजमा लोक गीत जस्तै झिझिया , समाचकवा , होलि जस्ता गीत लोप हुँदै गरेकोले सास्कृती गीतहरुलाइ पुन अगाडि बढाउने नेपाल रास्ट्रिय कालाकार संघको उदेश्य रहेको छ ।

सो कार्यक्रममा चान्दनी कला प्रशिक्षण केन्द्रको अध्यक्ष शेख फुलबाबु, वरिष्ठ गायक कृष्णनन्दन कृष , रौतहट चर्चित कोरियोग्राफर राकेश कुमार दास, आरोही टेलिभिजनको अध्यक्ष मेवालाल यादव, पत्रकार चन्दन महतो , कैमरा मैन सन्जय सिंह , मोडेलको भबिस्य मुखी प्रिया तिवारी , MX- Bhojpuri company को अध्यक्ष सुर्या कुशवाहा, मिस्टर राज, मुकेश रंगिला , देवानन्द यादव, राकेश राही यादव लगायतका कलाकारहरुले आफ्नो मनत्ब्य राख्नु भएको थियोे ।

११ सदस्य चयन मध्य अध्यक्ष राकेश कुमार दास उपाध्यक्ष राकेश यादव कोषाअध्यक्ष प्रिया तिवारी सचिव मेवालाल यादव सह सचिव सन्जय सिंह सदस्य सुर्या कुशवाहा, चन्दन महतो , मुकेश रंगिला , देवानन्द यादव , सुर्या राई , प्रविन साह लगायतका कालाकारहरुको सर्वसहमती बाट चयन गरिएको छ

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here