नेपाल पत्रकार महासंघको अड्मा रौतहटको अध्यक्ष झा को आतंक

सत्येन्द्र प्रताप सिंह /अंकुश
असोज २८ रौतहट
नेपाल पत्रकार महासंघ रौतहटको अध्यक्ष प्रेमचन्द्र झाले गुन्डागर्दीमा उत्रेपछि स्थानीय प्रहरी , प्रशासन मुकदर्श्क बनेर बसेको छ। अध्यक्ष झाले आफ्नै छिमेकी स्थानीय एक महिलालाई मरणासन्न गरि धारिलो हतियारले टाउको र नाक काटेकोले घाइते ती महिला बिरगंज एनएमसी होस्पिटलको आइसियुमा भर्नारत अवस्थामा रहेकी छिन । निज महिलाको अवस्था चिन्ताजनक अवस्थामा रहेको परिवारिक स्रोतले जनाएको छ।
अध्यक्ष झा लुकेको र निजको छोरालाई प्रहरीले हिरासतमा राखेको प्रहरीले जनाएको छ।भने अध्यक्ष झा तथा झाका छोराको दोश्रो घटना रहेको हो।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here