नेपाली कांग्रेसमा २० कलाकार प्रवेश

काठमाडौं । २० भन्दा बढी कलाकार शनिबार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

आफ्नै निवास बुढानीलकण्ठमा आयोजित कार्यक्रममा सभापति शेरबहादुर देउवाले कलाकारहरुलाई पार्टी सदस्यता प्रदान गरे ।

frontline

हास्य कलाकार सुरेन्द्र केसी (मुलासाग), गायक मोहन राई, जादुगर महादेव त्रिपाठी, कलाकार मिलन श्रेष्ठ, कवि गंगाराम राईलगायत कांग्रेस प्रवेश गरेको नेपाल सांस्कृतिक संघका शिवशंकर रिजाल जोगिन्दरले बताए ।

पार्टी प्रवेश गर्नेमा मेनुका भुजेल, गंगाराम राई, मित्रकुमार राई, चन्द्रकुमारी राई, दीपेश कुमार बान्तवा, श्रीकृष्ण खड्का, जय राई, प्रदीप राई, अमिर बुढाथोकी, रामबहादुर विश्वकर्मा, अस्मिता मगर, गणेश इशारालगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here