नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प

फाइल तस्बिर

१९ पुस, नेपालगन्ज । बाक्लो कुहिरो (हुस्सु) का कारण नेपालगन्ज विमानस्थलका सबै उडान ठप्प भएका छन् ।

मंगलबार बिहान कुनै पनि उडान नभएको विमानस्थलका सुरक्षा अधिकारीले बताएका छन् ।

frontline

काठमाडौंबाट सोमबार आएको जहाजसमेत नेपालगन्ज विमानस्थलमा थन्किएका छन् ।उडान नभएपछि विभिन्न जिल्लाबाट काठमाडौं जान आएका यात्रु मर्कामा परेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here