नेकपामा साइबर वार : फेक आइडी, फेक न्युज हतियार
प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई समूहमा विभाजन भए र बने, प्रचण्ड–माधव र ओली खेमा । यी दुई समूह अहिले व्यक्तिगत आरोप–प्रत्यारोपमा मात्र सीमित छैनन्, पार्टीको आधिकारिकता र चुनाव चिह्नका लागि पनि युद्धमैदानमा छन् । नेकपाको दुई खेमाबीचको लडाइँ उत्कर्षमा पुगेको छ । दुई समूहबीचको युद्धलाई हेर्दा, महाभारतकै झझल्को आउँछ ।नेकपाका दुवै खेमा यतिबेला देशका विभिन्न स्थानमा आमसभा र र्याली गरेर शक्ति प्रदर्शन गरिरहेका छन् । एक दिन एक समूहले शक्ति प्रदर्शन गर्छ, त्यसलाई चुनौती दिँदै अर्को दिन अर्को समूहले जवाफी सभा गर्छ । दुवैका सभामा दर्शकको यथेष्ठ उपस्थिति पनि………………..
https://frontlinecheck.com/public/user/deshduniya
प्रतिक्रिया दिनुहोस्