नि:शूल्क आँखा शिविर वाट स्थानीय हरू हर्षित।

अशोज २० रौतहट ,ईशनाथ
रौतहटको ईशनाथ नगरपालीका वडा नं ५ लक्ष्मीनिया टोलमा आज नि:शुल्क आँखा शिविर सम्पन्न भएको छ। स्थानीय ईशनाथ नगरपालीका नेपाली काग्रेसको मेयर प्रत्याशी श्रीमती अन्जु झा र समाजसेवी मोहम्मद तमन्नेको अथक प्रयासले समपन्न भएको आँखा शिविरमा नगर भरीको हजारौ नागरीक आ आफ्नो आँखा जांच गराई लाभान्वित भएका छन्।
जस मध्ये ७९ आँखाका मोतीविन्दूको रोगीहरूले निशुल्क अप्रेसन गराऊने भयकोले स्थानीय हरू हर्षित भएका छन्।
त्रिनेत्र आँखा अस्पताल गौर २,को आयोजना र मेयर प्रत्याशी श्रीमती अन्जु झाको सहयोगमा आँखा का मोतीविन्दूको अप्रेसन नेपालकै टप आँखा अस्पताल तिलगंगा काठमाण्डौ, आँखा अस्पताल लहान र आँखा अस्पताल गौर पूरेनवाका क्रमशः विश्व प्रख्यात डाक्टर किशोर राज प्रधान र सिमान्ता खड्का द्वारा यही २४ गते बुधबारको दिन त्रिनेत्र आँखा अस्पताल गौर २ भन्सार नजिक हूने नेपाली काग्रेसको नेत्री श्रीमती झाले वताईन।
आँखा रोगीहरूको यातायातको व्यवस्था, शिविरको व्यवस्थापक अजू झाले नै मिलाउने भएको अस्पताल श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

poster-here