निर्वाचन अधिकृतले राजीनामा दिएपछि सर्लाही कांग्रेसको अधिवेशन अन्योलमा

२६ कार्तिक, काठमाडौँ जिल्ला निर्वाचन अधिकृतले राजीनामा दिएपछि सर्लाही कांग्रेसको अधिवेशन नै अन्योलमा परेको छ ।  कांग्रेस केन्द्रीय निर्वाचन समितिले अधिवेशन गराउनको लागि खटाएका जिल्ला निर्वाचन अधिकृत  विनोद कार्कीले अधिवेशन गराउने वातावरण नभएको भन्दै आज शुक्रबार राजीनामा दिएपछि अधिवेशन नै अन्योलमा परेको हो ।

सर्लाहीमा शनिबार वडा अधिवेशन हुने कार्यसूची छ । अधिवेशनको अघिल्लो दिनमात्रै अधिकृतले राजीनामा जिल्लाका नेताहरु राजीनामा फिर्ता गराउन कार्कीसँग छलफलमा जुटेका छन् ।  

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here