निर्वाचनमा कांग्रेस एक ढिक्का भएर लाग्नुको विकल्प छैन : महामन्त्री

नेपाली कांग्रेस रत्ननगर नगर समितिले  चितवनको रत्ननगरमा आयोजना गरेको कार्यक्रममा महामन्त्री कोइरालाले कांग्रेसका नेता कार्यकर्ता इमान्दार भएर लाग्नुपर्ने समय आएको बताए । ‘आ–आफ्नो स्थानबाट इमान्दार भएर लाग्ने हो भने देशमा कांग्रेस छाउने छ’ उनले भने ।

अहिले कांग्रेस एक हुन नसक्दा समस्या भएको उहाँको भनाइ थियो । अर्को प्रसंगमा कोइरालाले नेपाल कृषि प्रधान देश भएकाले कांग्रेसले आफ्नो सरकार बनाएर अब युवा लक्षित कृषि कार्यमा जोड दिने समय आएको बताए ।

frontline

 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here