निर्वाचनको अघिल्लो दिन काठमाडौँ उपत्यका छाड्नेहरूको भीड

काठमाडौँ । बिहीबार (भोलि) हुन गइरहेको आम  निर्वाचनमा भोट हाल्नको लागि काठमाडौँ उपत्यकामा रहेका मतदाताहरू धमाधम गाउँ फर्किरहेका छन् । 

उपत्यकाका नाकाहरूमा बिहानैदेखि गाउँ फर्किने मानिसहरूको भीड लागेको हो ।  बसपार्क, कोटेश्वर र कलङ्कीमा यात्रुहरूको लाइन छ । 

frontline
buspark vid (2)

कतिपय राजनीतिक दलहरूले गाडी रिजर्भ गरेरै मतदाता ओसारिरहेका छन् । अधिकांश मतदाता भने सार्वजनिक यातायातमार्फत नै गन्तव्यतर्फ लागिरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here