निःशुल्क सेनेटरी प्याड वितरण

काठमाडौँ, १३ असोज (रासस)०ः युग बुद्ध नेपालले भृकुटी मण्डपस्थित सार्वजनिक शौचालयदेखि निःशुल्क सेनेटरी प्याड वितरण अभियानको शुभारम्भ गरेको छ । यो अभियानबाट।सयौँ महिला लाभान्वित भएका छन् ।

यसअघि सो संस्थाले महिलाका लागि निःशुल्क परिवार नियोजनका साधन वितरण गरिसकेको छ । संस्थाले क्रमशः देशका प्रमुख सहरका शौचालय, विद्यालय तथा अन्य आवश्यक पर्ने स्थानमा प्याड वितरण गरिँदै लैजाने अभियान रहेको बुद्ध नेपालका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो । –––

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here