नारायणी नदीको देवघाट क्षेत्रमा नदीले सतर्कता तह पार

चितवन । नारायणी नदीमा आइतबारको तुलनामा आज सोमबार पानीको सतह केहि घटेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार नारायणी नदीको देवघाट क्षेत्रमा नदीले सतर्कता तह पार गरेको छ ।

frontline

विभागका अनुसार नारायणी नदीले देवघाट बाढी मापन केन्द्रमा आइतबार दिउँसो नै जलसतह सतर्कता तह पार गरेको हो ।

देवघाटमा पानीको सतह ७.३ मिटरलाई सतर्कता तह मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here