नातासा ईन्टरप्राइजेज राजपुरको पानीटंकी बजार स्थित बाबू साहेबको घरमा खुल्यो

नातासा ईन्टरप्राइजेज मनी ट्रान्सफर रौतहटको राजपुर नगरपालिका स्थित रहेको पानीटंकी बजार अकोलवा जाने बाटोमा आज जनमत पार्टीको बिधायक प्रत्याशी शेख जमसैद र जनमत पार्टीको बिधायक प्रत्याशी मो. आलम उर्फ बाबू साहेबको सन्युक्त रूपमा नातासा ईन्टरप्राइजेज मनी ट्रान्सफर उद्घाटन भएको छ ।

Exif_JPEG_420

frontline

नातासा ईन्टरप्राइजेज मनी ट्रान्सफरमा कुनै पनि देश बाट पैसा पठाउन र पाउनको लागी साथै ड्राइभिङ्ग लाइसेन्स तथा अनलाइन फारम सम्बन्धि सम्पुर्ण काम गरिन्छ जनमत पार्टीको बिधायक प्रत्याशी मो. आलम उर्फ बाबू साहेबले बताउनुभयो ।

सो उद्घाटन नातासा ईन्टरप्राइजेज मनी ट्रान्सफर कार्यक्रममा राजपुर नगरपालिका -७ वडा अध्यक्ष शेख इन्ताज , जनमत पार्टीको नगर इन्चार्ज शेख फेराज , नेपाली काङ्ग्रेस पुर्व वडा अध्यक्ष शेख इन्ताजुल , नेकपा एमाले वडा प्रत्याशी शेख नसिम अक्तर , जनप्रतिनिधि , पत्रकार लगायत सयौंको संख्यामा उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

poster-here