नागरिकता विधेयकमाथि एमालेले माग्यो मत विभाजन

फाइल तस्बिर

२ भदौ, काठमाडौं । नेकपा एमालेले नागरिकता विधेयकमाथि संसदमा मतदान माग गर्ने भएको छ।

राष्ट्रपति विद्यादेवी भण्डारीले सन्देशसहित फिर्ता गरेको नागरिकता विधेयकमाथि बिहीबार छलफल भइरहेको छ। 

frontline

सत्तापक्षले आजै संसदबाट विधेयक पारित गर्ने तयारी गरे पनि प्रमुख प्रतिपक्षी दल एमालेले ध्वनि मत नमान्ने बताएको छ।

‘ध्वनि मतको पक्षमा हामी छैनौं। संसदमा मतविभाजन हुनुपर्छ,’ एमाले प्रमुख सचेतक विशाल भट्टराईले भने।  

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here