नबन्दै ओइरिन थाले जंगलबीचको ‘शहिद पार्क’ मा मान्छे
सुर्खेतको वीरेन्द्रनगर-४ मा पर्ने भंगेरीचौर जंगलको बीचमा रहेको सानो समथर भाग हो। एक वर्ष अघिसम्म यो ठाउँमा मानिसको ओहोरदोहोर खासै हुँदैनथ्यो। कोही गइहाले भने पनि सामुदायिक वनले घाँस, दाउरा खुलाउँदा लिन जाने मात्र हुन्थे।
पछिल्लो समय भने भंगेरीचौर जानेको लर्को लाग्ने गरेको छ। दैनिक यो ठाउँमा मानिस पुगेकै हुन्छन्। अन्य दिनभन्दा विदाको दिन धेरै मानिस ओइरिन्छन्। सुर्खेत आसपासका मानिसका लागि …………..




प्रतिक्रिया दिनुहोस्