नगर प्रमुख बजगाईद्वारा लगत संकलनको अनुगमन

लम्कीचुहा नगरपालिकाका नगर प्रमुख महादेव बजगाईले लगत संकलनको अनुगमन गरेका छन् ।
भूमि सम्बन्धि समस्या सामाधान आयोगको इकाई कार्यालय लम्कीचुहा नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको गरिरहेको लगत संकलन कार्यको नगर प्रमुख बजगाईले आइतबार अनुगमन गरेका हुन् ।
लम्कीचुहा नगरपालिकाका १० वडा मध्य पहिलो चरणमा तीन वडामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित……..

https://frontlinecheck.com/public/user/lamkichuha

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here