नगरपालिका संघको आठौँ अधिवेशन अन्तर्गत भोलि नयाँ कार्यसमिति चयन गरिँदै

५ पुस, काठमाडौं । नेपाल नगरपालिका संघको आठौँ अधिवेशनअन्तर्गत बुधबार नयाँ कार्यसमिति चयन गरिँदै छ ।

संघको सोमबारदेखि काठमाडौंमा अधिवेशन जारी छ ।

frontline

अधिवेशनमा महानगर, उपमहानगर र नगरपालिकाका गरी २९१ स्थानीय तहका प्रतिनिधिहरूको उपस्थिति छ ।

नयाँ कार्यसमिति चयन गर्न राजनीतिक दलहरू छलफलमा छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here