नगरपालिकाले नै किन्यो कृषकले फलाएको सुन्तला

Afhf/ k7fpg] tof/Ldf ;’Gtnf un]Zj/, & df3 . DofUbLsf] a]gL gu/kflnsf j8f g= $ af:s’gfdf kmn]sf ;’Gtnf uf8Ldfkm{t ljqmLsf nflu ahf/ k7fpg] tof/Ldf . o; jif{ DofUbLdf ;’Gtnf pTkfbg ljutsf] eGbf sd ePsf] 5 . t:jL/ M w’|a;fu/ zdf{, /f;;

मुसिकोट नगरपालिकाले कृषकको बगैँचाबाट सुन्तला खरिद गरेको छ । कृषकले उत्पादन गरेको सुन्तलाले बजार नपाएको गुनासो बढेपछि नगरपालिकाले खरिद गरेको हो । 

नगरपालिकाको सूचना अधिकारी प्रकाश घिमिरेका अनुसार नगरपालिकाले सुन्तलाको न्यूनतम दररेट निधारण गरी सुन्तला खरिद गर्न थालेको हो । सुन्तलाको बजारीकरण सुनिश्चितता गर्नको लागि नगरपालिकाले सुन्तला खरिद गर्न थालेको उनको भनाइ छ । 

frontline

नगरपालिकाले सुन्तला खरिद गरी बजार व्यवस्थापन गर्ने नगर प्रमुख जीवन खरेलले बताए । उनका अनुसार नगरपालिकाले सुन्तलाको प्रतिकिलो ४० रुपैयाँ निर्धारण गरी खरिद गर्दै आएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here