धौलागिरि लघुवित्त आईपीओ जारी गर्ने तयारीमा

३ फागुन, काठमाडौं । धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएको छ ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहराले स्वीकृति पाउने वित्तिकै आईपीओ जारी गर्ने गरी तयारी गरिएको जानकारी दिए ।

frontline

उनकाअनुसार संस्थाले सर्वसाधारणका लागि जारी गर्नु पर्ने तीन लाख कित्ता आईपीओ जारी गर्नेछ ।

आईपीओ जारी गर्न यसअघि नै संस्थाले सनराइज क्यापिटल लिमिटेडलाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here