धुनिवेशी नगरपालिकाको १७ औँ नगरसभा सम्पन्न
धुनिवेशी नगरपालिकाको १७ औँ नगरसभा सम्पन्न भएको छ|
नगर उप(प्रमुख श्री सुरज उप्रेतीज्यूले १७ औँ नगरसभामा चालु आ।व।२०८१।०८२ को जेठ मसान्त सम्मको कार्यप्रगति समीक्षा र आ।व।०८२।०८३को योजना, कार्यक्रम तथा बजेट गर्नुभएको थियो जस अन्तरगत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम कार्यान्वय गर्न ९५ करोड २० लाख ८५ हजार ६ सय ८ रूपैया बजेट विनियोजन गरेको छु ।
कुल विनियोजन मध्ये चालु तर्फ रू। ४९ करोड ७४ लाख ८५ हजार, ६ सय ८ र पुँजीगत तर्फ रू। ४५ करोड ४६ लाख विनियोजन गरेको छु । कुल विनियोजन मध्ये चालु तर्फ ५२।२५ प्रतिशत र पुँजीगत तर्फ ४७।७५ प्रतिशत रहेको छ ।
स्रोत,
नगरसभा सचिवालय
धुनिवेशी नगरपालिका धादिङ
बागमती प्रदेश, नेपाल
२०८२ साल आषाढ १० गते, मंगलबार










प्रतिक्रिया दिनुहोस्