धान पकेट कार्यक्रम बसबरिया पालिका

बसबरिया गाउँपालिकाले साना व्यवसायिक कृषि उत्पादन केन्द्र(पकेट) विकास कार्यक्रम सञ्चालन गर्ने भएको छ । गाउँपालिकाले चालू आर्थिक वर्षको स्वीकृत कार्यक्रम अनुरुप सो कार्यक्रम सञ्चालन गर्न लागेको हो । 

गाउँपालिकाको अनुसार पालिकाले धान पकेट कार्यक्रम सञ्चालन गर्न लागेको हो । इच्छुक व्यक्ति तथा कृषकले सूचना प्रकासित भएको १५ दिनभित्र आवश्यक कागजातसहित आवेदन दिन सक्ने छन् । 

frontline

छनौट परेका कृषकले २० हेक्टर क्षेत्रफलमा धान बाली लगाउनु पर्ने छ । कार्यक्रम पालिकाभित्रका ६ वटै वडामा सञ्चालन हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here