खोटाङ केन्द्रविन्दु भएर ६ रेक्टरस्केलको भूकम्प
१५ साउन, काठमाडौं । काठमाडौं उपत्यकामा भूकम्पको धक्का महसुस भएको छ । बिहान करिब ८ बजेर १३ मिनेट जाँदा भूकम्पको महसुस भएको हो ।
भूकम्प ५.३ रेक्टरस्केलको गएको इएमएससीले उल्ले गरेको छ । जसको केन्द्रबिन्दु धरान र भोजपुर आसपास भएको जनाइएको छ ।
यसबारे राष्ट्रिय भूकम्प मापन केन्द्रले भने आधिकारिक जानकारी दिन सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्