धरानमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

१८ माघ, काठमाडौं । धरानमा थप एक जना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

सुनसरीको धरान नगरपालिका-८ का ५२ वर्षीय महिलाको मृत्यु भएको हो ।

frontline

उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा सोमबार राति १०: ०० बजे मृत्यु भएको हो ।

प्रतिष्ठानका अनुसार माघ १६ गते उनलाई कोरोना पुष्टि भएको थियो ।

मृतकमा उच्च रक्तचाप, मधुमेहह तथा लिभरसम्बन्धी समस्या थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here