धनुषाको बौकु मावि केन्द्रमा रोकियो मतदान

४ मंसिर, जनकपुरधाम । धनुषाको कमला नगरपालिका–६, बिलटस्थित बौकु मावि मतदान केन्द्रमा मतदान रोकिएको छ ।

यहाँको ‘ख’ मतदान केन्द्रमा सुरुमा प्रतिनिधिसभातर्फको मतपत्र नदिएर प्रदेशसभातर्फको दिँदा विवाद भएको थियो ।

frontline

त्यति बेला ७० मत खसिसकेको थियो । मतदान पुनः सुरु गर्न अहिले सर्वदलीय बैठक बसिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here