दोलखामा ४.५ म्याग्निच्युडको भूकम्प
दोलखाको केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार गएराति साढे ११ बजे ४.५ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको केन्द्रविन्दु लामिडाँडा आसपास थियो ।

प्रतिक्रिया दिनुहोस्