दार्मा गाउँपालिका सल्यानको गाउँसभाको १३ अौं अधिवेशन
दार्मा गाउँपालिका सल्यानको गाउँसभाको १३ अौं अधिवेशन पालिकाको शहीद स्मृति हलमा शुरु भएको छ।
आज आ.व. ०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम,आर्थिक विधेयक २०८० र दलित शसक्तिकरण ऐन २०८० सर्वसम्मत पारित भएको छ।
अर्को अधिवेशन २०८० असार १० गते अपरान्ह १ बजे शहीद स्मृति हलमा पुनः सञ्चालन हुने गरेर स्थगन भएको छ।
प्रतिक्रिया दिनुहोस्