दार्चुलामा खोलाले बगाएर बालिका बेपत्ता

१० साउन, दार्चुला । दार्चुलामा खोलाले बगाएर एक बालिका बेपत्ता भएकी छिन्। 

जिल्लाको महाकाली नगरपालिका-३ की १२ वर्षीया कविता बडाल स्थानीय कल्चौडे खोलामा बगेर बेपत्ता भएकी हुन्।

frontline

आज बिहान घाँस काटेर घर फर्कदै गर्दा उनलाई खोलाले बगाएको आफन्तले बताए।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here