दाङमा सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार

४ असार, दाङ । दाङमा एक सुस्त मनस्थितिकी युवतीमाथि सामुहिक बलात्कार भएको छ । दाङको तुलसीपुर उपमहनगरपालिका-५ की २५ वर्षीया सुस्त मनस्थितिकी  युवतिमाथि असार २ गते राति तुलसीपुर –९ दोघरेस्थित एक निर्माणाधिन घरमा चार जनाले सामुहिक बलात्कार गरेको  प्रहरीले जनाएको छ। 

आरोपित मध्य तुलसीपुर ९ दोघरेका २४ वर्षीय शंकर बिक र २३ बर्षीय कमल चौधरी पक्राउ परेको प्रहरी प्रमुख सुरेश काफ्लेले बताए। अन्यको खोजी भइरहेको उनले जानकारी दिए ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here