दशैं नजिकिएसंगै बालाजु बसपार्कबाट उपत्यका छाड्नेहरूको भिड
काठमाडौं : नेपालीहरूको महान् पर्व बडादशैं नजिकिएसंगै काठमाडौं उपत्यकाबाट बाहिरिने सर्वसाधारणको सङ्ख्या ह्वात्तै बढेको छ। आज (दशैंको पाँचौँ दिन) दशैं मनाउन गाउँ फर्किने यात्रुहरूको बिहानैदेखि गँगबुस्थित नयाँ बसपार्कमा भिडभाड छ।







प्रतिक्रिया दिनुहोस्