दलका प्रमुख सचेतकहरूसँग सभामुखको छलफल

काठमाडौँ । सभामुख देवराज घिमिरेले बानेश्वरमा प्रमुख दलका प्रमुख सचेतकहरूसँग छलफल सुरु गरेका छन्। 

संसद भवन बानेश्वर स्थित ल्होत्से हलमा बसेकाे बैठकमा प्रतिनिधिसभा बैठकमा पेश गरिने एजेन्डाबारे छलफल भइरहेको बताइएकाे छ । 

frontline

छलफलमा कानुनमन्त्री अजय कुमार चौरासिया पनि सहभागी छन् । 

#सभामुखको छलफल #प्रतिनिधिसभा बैठक

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here