दरबारमार्गको ब्ल्याक हाउस डान्स क्लबमा भएको आगलागी नियन्त्रण (तस्विरहरू)
काठमाडौंको दरबारमार्गस्थित एक क्लबमा आगलागी भएकाे छ । बिहीबार बिहान दरबारमार्गमा रहेको ब्ल्याक हाउस डान्स क्लबमा आगलागी भएको हो । उक्त आगलागी अहिले भने नियन्त्रणमा आएको छ।
तस्विरहरू : सक्षम घिमिरे / नेपाल न्यूज बैंक






प्रतिक्रिया दिनुहोस्