त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुवाहक बस सेवा सुरु

 १५ मंसिर, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलमा यात्रुवाहक बस सेवा सुरु भएको छ।

बुधबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले माइक्रो बस यात्रा गरेर शुभारम्भ गरेका हुन्। 

frontline

आन्तरिक टर्मिनलबाट गोल्डेन गेटसम्म निशुल्क माइक्रो बस सेवा सुरु गरिएको हो। मन्त्री आलेले यात्रुवाहक माइक्रोबसको रिवन काटेर उद्घाटन गरेका थिए।

निःशुल्क बस सेवासँगै विमानस्थलमा यात्रुको विश्रामस्थलको पनि शुभारम्भ भएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here