तेस्राे नाैमती सांस्कृतिक महाेत्सव एंव वामी मेला

भगवानले पनि भन्छन् रे त अाट म पुर्याउछु अाट्याे भने सकेसम्म पुरा नहुने भनेकाे कमै हाेला । याे तस्बिर गुल्मि जिल्ला मुसिकाेट नगरपालिका -७ वामिटक्सारकाे हाे ।

यही असाेज २५ र २६ गते नाैमति सांस्कृतिक समितिद्ारा अायाेजित र तेस्राे नाैमती सांस्कृतिक महाेत्सव एंव वामी मेला २०७९ भव्य अनि सव्य तरिकाबाट नाैमती पञ्चेवाजा प्रतियाेगिता साथै लाेकनृत्य प्रस्तुत गर्याे ।

frontline

जसले लाेप भएका पञ्चेवाजालाई देखाईएका थिए । हरेक महाेत्सवले कलाकार बाेलाउने नाँच गाँन गर्ने गर्थे तर गुल्मी वामिटक्सारकाे याे महाेत्सव निकै भिन्न थियाे ।

दुई दिन सम्म चलेकाे याे मेलाले लाेप भएका पन्चेबाजा जस्तै दुई विवाह अर्थात् दुई अाेटा विवाह जुध्दा गरिने दुवै जन्ति पक्षकाे हरेक क्रियाकलाप देखाईएकाे थियाे ।

यसलाई बाजा जुधाई पनि भन्ने गरिन्छ । लाेप भएका पुराना भैली नाँच, साेरठ्ठि नाँच, विभिन्न झाकि नृत्य, हेन्कई नृत्य (याे नाँच पश्चिचमका केही जिल्लामा नाँचीन्छ) जस्ता लाेपन्मुख पन्चेबाजा प्रतियाेगिता गरेकाे छ ।

जसमा विभिन्न राष्ट्रिय कलाकारहरूकाे उपस्थितिले झनै माहाेल तातिएकाे थियाे । हाम्राे देश विश्वमामा सांस्कृति सम्पदाले धनी मानिन्छ । लाेक सम्पदालाई विश्व सामु पुर्याउने उद्श्यले याे कार्यक्रम अायाेजना गरिएकाे कार्यक्रमका अध्यक्ष बैकुण्ठ रायमाझीकाे भनाई छ ।

दुई दिन सम्म चलेकाे याे कार्यक्रम गुल्मी मुसिकाेट नगरपालिका ७ वामिटक्सार श्री महेन्द्र अादर्श उच्च माध्यमिक विध्यलयकाे प्राङ्गणमा सम्पन्न भयाे । कार्यममा पहिलाे दिन नाैमति बाजा प्रतियाेगिता राखिएकाे थियाे ।

जस मध्य १९ अाेटा बाजा समूहले सहभागिता जनाएका थिए । उत्कृष्ट बाजा समूह प्रतियाेगिलाई नगद सहित ट्रफि, प्रमाणपत्र र मायाकाे चिनाे वितरण गरिएकाे थियाे । दाेस्राे दिन राष्ट्रिय कलाकारहरूकाे प्रस्तुति सँगै विभिन्न नृत्यहरू प्रस्तु गरिएकाे थियाे ।

कार्यक्रममा दर्शककाे घुँईचाेले स्वंयमसेवक, सुरक्षाकर्मिलाई मावल धान्न निकै कठिन देखिन्थ्याे । कार्यक्रममा प्रदेश सांसद ,मुसिकाेट नगरपालिकाकाे मेयर ,लगायत विभिन्न व्यक्तिहरूकाे उपस्थित रहेकाे थियाे । याे कार्यक्रममा युवाहरूकाे भुमिकाले निकै उत्साहित तुल्याएकाे मु.न. मेयर . भन्नुहुन्छ ।

यस्तै कर्यक्रममा नाैमति स्वर छनाेट अनलाईन अडिसनमा विजेताहरूलाई पुरस्कार वितरण गरिएकाे थियाे । यश संस्थाले वर्षै पिच्छे याे महाेत्सव गर्दै अाएकाे छ । तर दुई वर्ष काेराेनाले राेकेकाे कार्यक्रम यश वर्ष भने अलि फरक तरिकाबाट गरिएकाे र यश कार्यक्रमलाई सव्य भव्य बनाउन सहयाेग गर्ने गाउँवासि नगरपालिकाप्रति अाभारी रहेकाे बताउछन् कार्यक्रमका अध्यक्ष बैकुण्ठ रायमाझि ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here