तुवाचुङका डाँडाभरि पर्यटकको ओइरो

खोटाङको ऐतिहासिक तथा पर्यटकीय स्थल तुवाचुङ-जायजुमडाँडा आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ७ महादेवस्थानमा रहेको तुवाचुङ-जायजुममा पछिल्लो समय स्वदेश तथा विदेशका पर्यटकको भीड लाग्न थालेको हो ।

किरात राईको उद्गमथलो मानिने तुवाचुङ-जायजुमडाँडामा विशेषगरी स्वदेश तथा विदेशका राई समुदाय बढी पुग्ने गरेका छन् ।

frontline

आफ्नो पुर्खा दिदी तायमा, बहिनी खियामा र भाइ रैछाकुलेले बसोबास गरेको, तान बुनेर कपडा लगाउने परम्परा बसाएको, खेतीपाती सुरु गरेकोलगायतका किंवदन्तीका आधारमा राई समुदायले खोटाङको तुवाचुङ-जायजुमलाई श्रद्धाको थलोका रूपमा लिने गरेका छन् । उभौली, उधौलीलगायत………..

https://statementandresponse.com/public/user/halesi

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here