तीन प्रदेश प्रमुखले लिए शपथ

श्रोत : ईन्टरनेट

२५ कार्तिक, काठमाडौं । नवनियुक्त तीन प्रदेश प्रमुखहले पद तथा गोपनीयताको शपथ लिएका छन्।

बिहीबार राष्ट्रपति भवन शीतल निवासमा प्रदेश-१ का पर्शुराम खापुङ, कर्णालीका तिलक परियार र सुदूरपश्चिमका देवराज जोशीले राष्ट्रपति विद्यादेवी भण्डारीबाट पद तथा गोपनियताको सपथ लिएका हुन् ।

frontline

परियार माओवादी केन्द्र, जोशी कांग्रेस र खापुङ जनता समाजवादी पार्टीबाट प्रदेश प्रमुख बनेका हुन्।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले तीन प्रदेशमा प्रमुख फेर्ने निर्णय गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here