तीन दिनदेखि अवरुद्ध जयपृथ्वी राजमार्ग अझै खुलेन

साँकेतिक तस्बिर

बझाङ । तीन दिनदेखि अवरुद्ध बझाङको जयपृथ्वी राजमार्ग अझै खुल्न सकेको छैन ।

सदरमुकाम चैनपुरदेखि सिमखेत जोड्ने सडक भासिँदा राजमार्ग अवरुद्ध भएको हो ।

frontline

सडक अबरुद्ध बनेपछि सदरमुकाम चैनपुर भित्रिएका लामो तथा छोटो दुरीका सवारी साधनहरु सदरमुकाममै थन्किएका छन् ।

राजमार्ग खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले जानकारी दिनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here