ताप्लेजुङका ५ स्थानीय तहका आफ्नै एम्बुलेन्स

गाउँ-गाउँमा सडक पुगेपछि ताप्लेजुङका स्थानीय तहमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउने होड चलेको छ ।

पछिल्लो समय मैवाखोला गाउँपालिकाले राजस्व छुटमा एम्बुलेन्स खरिद गरी सञ्चालनमा ल्याउन पाउने गरी जिल्ला एम्बुलेन्स सञ्चालक समितिबाट निर्णय गराएको छ ।

frontline

प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको जिल्ला एम्बुलेन्स सञ्चालक समितिले रीत पुगेका निवेदनउपर सुनुवाइ गर्दै राजस्व छुटमा खरिद गर्न पाउने गरी स्वास्थ्य र अर्थ मन्त्रालयमा सिफारिस गर्न पाउने व्यवस्था छ ।

प्रमुख जिल्ला अधिकारी चापागाईंले आवश्यक प्रक्रिया र कागजात पूरा गरी एम्बुलेन्स खरिदका लागि आएका आवेदनलाई क्रमशः किनारा लगाउँदै गएको जानकारी दिए ।

स्वास्थ्य कार्यालय ताप्लेजुङका………

https://frontlinecheck.com/public/user/phaktanglung

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here