तपाईं को मास्क खोई ? योगदान राष्ट्रको लागि मोरङ

योगदान राष्ट्रको लागि मोरङ टिम द्वारा सुन्दरपुर स्वास्थ चौकीका महिला स्वयंसेविका तथा स्थानीय सर्वसाधारणमा माक्स तथा सेनिटाइजर वितरण गरिएको थियो साथै तपाईंको मास खै ? भन्ने नाराका साथ जनचेतना मुलक कार्यहरु गरिएको थियो, सोही कार्यक्रममा योगदान राष्ट्रको लागि अभियान को मोरङ जिल्ला अध्यक्ष सम्योग ढकाल, लायन्स क्लब अफ बाँसबारी का संस्थापक अध्यक्ष , सुन्दरपुर स्वास्थ्य चौकिका प्रमुख तथा महिला स्वयंसेविकाहरुको उपस्थितिमा स्वास्थ्यको क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीहरु लाई १००० मास्क हस्तान्तरण तथा बस्ती बस्तिमा जनचेतना स्वरुप “तपाईको मास्क खै?” भन्ने नाराका साथ मास्क वितरण सम्पन्न भयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here