ड्रोनबाट देखिएको हिमाली गाँउपालिकाका दृश्यहरु

चिसो मौसमले बाजुराको धुलाचौरलाई कठ्यांग्रिएको बनाइरहँदा हिमालमा ओढिएको सेतो हिउँले भू–दृश्यलाई मनमोहक बनाएको छ। सेताम्य हिमाल र कर्णाली नदी आसपासका सुख्खा डाँडाहरूले बदलिँदो मौसमको यथार्थ देखाउँछन्। यही दृश्यमा टिनले छाएका धुलाचौरका बजार र हरिया गहुँका वारीहरूले बाजुराको प्रकृति र जनजीवनलाई एउटै फ्रेममा जीवन्त रूपमा प्रस्तुत गरेका छन्।

तस्बिरहरु : टार्जन लिम्बु, नेपाल न्यूज बैंक

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here