डोटी केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प

२२ कात्तिक, काठमाडौं । डोटी केन्द्रविन्दु भएर मंगलबार राति भूकम्प गएको छ । राति ९ बजेर ७ मिनेट जाँदा डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर ५.७ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

सुदूरपश्चिमका धेरैजसो जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ । केन्द्रका अनुसार क्षतिको कुनै विवरण आएको छैन ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here