डिभी लोटरी २०२२ को नतिजा सार्वजनिक

श्रोत:ईन्टरनेट

काठमाडौं । अमेरिकाको डाइभरसिटी भिषा डिभी लोटरी २०२२ को नतिजा सार्वजनिक भएको छ। शनिबार राति ९ः१५ बजेबाट नतिजा हेर्न सकिने नेपालस्थित अमेरिकी दूतावासले जनाएको छ । दूतावासले आज एक विज्ञप्ति जारी गर्दै त्यसबारे जानकारी गराएको हो । २०२२ का लागि खोलिएको डिभिको नजिता शनिबार सार्वजनिक भएको हो ।

आवेदनको नतिजा https://dvprogram.state.gov/ मा गएर हेर्न सकिनेछ ।

frontline

प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

frontline
poster-here