ठुलोलाई चैन सानालाई ऐन


मेवालाल यादव

मंसिर २७, रौतहट
रौतहटको गुजरा नगरपालिकाका मेयर प्रत्यासी एवम नेपाली काँग्रेस क्षेत्र नं.३ का क्षेत्रिय सह सचिव माेहमद साविर हुसैन ठग्गी मुद्दामा पक्राउ परे लग्तै चौतर्फी दबाबमा छाडिएका छन । कतारका विभिन्न कम्पनीमा १ करोड भन्दा बढि ठगी गरेकाे आराेपमा पक्राउ परेका हुसैनलाइ प्रहरीले आज सरकारी वकिल कार्यालयमा उपस्तिथ गराएको थियो । सरकारी वकिल कार्यालय गाैरले हिरासत बाहिर राखि अनुसंधान गर्न लिखित आदेश दिएकाे प्रहरीकाे भनाई रहेको छ ।एउटा उखान छ ठुलालाइ चैन साना लाई मात्रै एन भएको सर्वसाधारणको ठम्याइ रहेको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

poster-here