ट्याक्टर र मोटरसाइकल ठोक्किँदा चालकको मृत्यु

२८ कार्तिक, काठमाडौं । कैलालीको कैलारी गाउँपालिका–८, लौशामा ट्याक्टर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । स्थानीय २२ वर्षीय विशाल कठरीयाको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कर्याालय मालाखेतीले जनाएको छ ।

हिजो बेलुका करिब पौने ८ बजे दुई विपरीत दिशाबाट जाँदै गरेका भे११प ७३२४ नम्बरको मोटरसाइकल र से१त ८९२० नम्बरको ट्याक्टर आपसमा ठोक्किएका थिए । दुवै सवारीसाधन र ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

frontline

प्रतिक्रिया दिनुहोस्

frontline
poster-here